Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दार्चुलामा एक पुरुष मृत फेला


    सोमबार, मंसिर ५ २०७९
    2.2K
    Shares
  • १ मिनेट पाठ
  •  काठमाडौँ। दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको व्यास गाउँपालिका-४ डोकट बस्ने ३५ वर्षीय नरसिंह विष्ट मृत अवस्थामा भेटिएकाे प्रहरीले जनाएको छ। 

    उनको शव दार्चुलाकाे व्यास गाउँपालिका-४ घोलचौर भन्ने ठाउँको खोलामा भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाले यस घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार