Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं-४ मा गगन थापालाई अग्रता


    सोमबार, मंसिर ५ २०७९
    650
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार ६६८ मत पाएर झिनो अग्रता हात पारेका छन् ।

    बूढानिलकण्ठ वडा नम्बर १ को मतदान केन्द्रमा मतगणना गरिएको विवरण अनुसार थापाले ६६८ मत पाएका छन् भेन नेकपा एमालेका राजन भट्टराईले ६३३ मत पाएका छन् ।

    त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्‍मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाए । मतगणना जारी रहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार