Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरी २ मा उपेन्द्र यादव तेस्रो, सीके राउतको अग्रता 


    सोमबार, मंसिर ५ २०७९
    655
    Shares
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरी २ को मतगणना सुरु भएको छ । सप्तरी २ मा जनमत पार्टीका डा.सीके राउतले सुरुवाती अग्रता लिएसंगै जसपा अध्यक्ष उपेन्द्र यादवलाई   फराकिलो मतान्तरले पछाडि पारेका छन्। अध्यक्ष यादव मतगणनाको सुरुवाती नतिजा मै धेरै पछाडि परेका स्रोतले जनाएको छ।  

    अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् ।

    आज सोमबार बिहान ९ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार