Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कारोबार कतिमा ? 


    शुक्रबार, मंसिर २ २०७९
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाण्डाै। आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ घटेर कारोबार भइरहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको हो ।

     आज सुन तोलाको ९८ हजार १ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    हिजो बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर ९८ हजारमा कारोबार भएको थियो । 

    यस्तै,आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। 

    हिजो भने चाँदी तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार