Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्याक्सी चिप्लिएर खाल्डोमा खस्यो, आठ जनाको मृत्यु


    बिहिबार, मंसिर १ २०७९
    540
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको उत्तरस्थित जम्मू कश्मीरको किश्तवार जिल्लामा हिजो बुधबार एउटा ट्याक्सी सडकबाट चिप्लिएर खाल्डोमा खस्दा आठ जनाको ज्यान गएको छ। 

    समाचार एजेन्सी पीटीआईका अनुसार, किश्तवाडका उपायुक्त देवांश यादवले भने कि प्रारम्भिक अनुसन्धानमा आठ जना व्यक्ति निजी ट्याक्सीमा यात्रा गरिरहेका थिए।

    उनले भने, “दुर्घटनामा सवार सबैको मृत्यु भएको छ। आठ जनाको शव निकालिएको छ।”

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार