काठमाडौ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरुले पार्टी एकता जोगाउनका लागि हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् । नेकपाका सांसदहरु विशाल भट्टराई, यज्ञराज सुनुवार, सुरेश राई, कृष्ण दाहाल लगायतको अगुवाइमा ७० जना जति सांसदको हस्ताक्षर संकलन गरिएकोखोटाङका सांसद विशाल भट्टराईले जानकारी दिए ।
संकल गरेको हस्ताक्षर पार्टी नेतृत्वलाई बुझाउने तयारी भएको उनले बताए। आजै दिउँसो २ बजे पत्रकार सिंहदरबारमा सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गर्ने तयारी भएको सांसद भट्टराईले जानकारी दिए ।
पत्रकार सम्मेलन पश्ताच पार्टी एकतालाई बचाउनु पर्ने आफूहरुका रायसहति करिब ७० जना सांसदको हस्ताक्षर पार्टीका दुवै अध्यक्षलाई बुझाइने उनको भनाइ छ।
सांसद यज्ञराज सुनुवार माधवकुमार नेपाल निकट नेता हुन् । सुरेश राई पूर्व माओवादी निकट हुन् भने विशाल भट्टराई र कृष्ण दाहाल ओली निकटका सांसद हुन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend