Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप फाइनल : पाकिस्तानले पहिले ब्याटिङ गर्ने 


    आइतबार, कार्तिक २७ २०७९
    430
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।आईसीसी टी–ट्वेन्टी विश्वपकको फाइनलमा इङ्ल्यान्डले टस जितेर फिल्डङ रोजेपछि पाकिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ।

    अष्ट्रेलियाको मेलबर्नमा इङ्ल्याण्डले भारतलाई १० विकेटले पराजित गर्दै टस जितेपछि फिल्डिङ रोजेको हो। मेलबर्न क्रिकेट मैदानमा नेपाली समय १:४५ बजे सुरु हुने खेलमा इङ्लिस कप्तान कप्तान जोस बटलरले फिल्डिङ रोजेका हुन्।

    यस्तै, पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हराएको थियो। सन् २००९ को च्याम्पियन पाकिस्तानले अन्तिम बलमा भारतविरुद्धको पराजयसँगै विश्वकप यात्रा सुरु गरेको थियो। 

    यस पटकको विश्वकपमा दुवै दुवै देशका टोलीले महत्वपूर्ण खेलमा राम्रो  प्रदर्शन गर्दै आएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार