Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको कति ?


    सोमबार, कार्तिक २१ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ। आज सुनको मुल्य तोलामा २ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मूल्य तोलामा १४ सय रूपैयाँले बढेको थियो। 

    आज छापावाल सुनको मूल्य ९४ हजार ३ सय रूपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    तेजाबी सुनको मूल्य ९३ हजार ८ सय रूपैयाँ कायम भएको छ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ।  चाँदी भने आज तोलमा १० रूपैयाँ घटेर १ हजार २६५ रूपैयाँ कामय भएको छ। आइतबार चाँदी १ हजार २७५ रूपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार