Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभिनेत्री आलिया भट्ट आमा बनिन् 


    आइतबार, कार्तिक २० २०७९
    790
    Shares
  • १ मिनेट पाठ
  • चर्चित बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छन्। अभिनेत रणवीर कपुर र आलियालाई पुत्री लाभ भएको छ।  आलियाले पहिलो सन्तानको रुपमा छोरि जन्माएपछि रणवीर कपुर पिता बनेका हुन्। 

    आलियाले आफ्नाे इन्स्टाग्राममा एक पाेस्टर सेयर गर्दै छाेरीकाे आमा बनेकाे जानकारी दिएकी छन्।

    भारतीय सञ्चार माध्यम इन्डिया टिभीका अनुसार उनले आइतबार एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।

    आलिया र रणवीरले गत वैशाख १ गते विवाह गरेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार