Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा भूकम्पको धक्का 


    आइतबार, कार्तिक २० २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतका विभिन्न स्थानमा आज भूकम्पको धक्का महसुस गरिएको छ । उत्तराखण्डको उत्तरकाशीको चिन्यालिसौरबाट ३५ किलोमिटर टाढा केन्द्रबिन्दु भएर बिहान स्थानीय समयअनुसार ८ः३३ बजे भूकम्प गएको स्रोतले जनाएको छ ।

    ४.७ रेक्टर स्केलको भूकम्पको धक्का देहरादुन, उत्तरकाशी, बारकोट, टिहरी र मसुरीलगायत स्थानमा महसुस गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार