Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामै १४ सय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?


    आइतबार, कार्तिक २० २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रूपैयाँले बढेको हो ।

    शुक्रबार ९३ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार भने तोलाको ९४ हजार ६ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ।

    तेजाबी सुनको मूल्य यसदिन ९४ हजार रूपैयाँ निर्धारण भएको छ ।

    यस्तै, आइतबार चाँदीको मूल्यमा पनि एकैदिन तोलको ५० रूपैयाँ बढेको छ। शुक्रबार १ हजार २२५ रूपैयाँमा किनबेच भएको चाँदी आइतबार तोलाको १ हजार २७५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार