Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा


    बिहिबार, कार्तिक १७ २०७९
    460
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले आज बिहीबारदेखि संस्थापक सेयरधनी नवराज बजगाईको स्वामित्वमा रहेको १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा कम्पनी तथा विभिन्न इच्छुकसंघ संस्थाले आवेदन दिन सक्नेछन् । 

    यसअघि विद्यमान संस्थापक सेयरधनीले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

    यसैगरी सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिहीबारबाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार