Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस आज सुन-चाँदीको मुल्य 


    सोमबार, कार्तिक १४ २०७९
    490
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम छ । अघिल्लो दिन आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको थियो। 

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ कायम रहेको छ । 

    यता, सोमबार चाँदीको भाउ पनि स्थिर छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ कायम रहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार