Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तेस्रो विवाह गर्ने तयारीमा रहेका भुवन जियासँग मस्तीमा


    शुक्रबार, कार्तिक ११ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली चलचित्र क्षेत्रका अत्यन्त सफल मानिने चर्चित कलाकार भुवन केसी फेरि अर्को विवाहको तयारीमा रहेका छन्। भुवनको दुई श्रीमतीसँग सम्बन्ध राम्रो नभएपछि उनी फेरि विवाह गर्ने सुरमा रहेका हुन् ।

    कलाकार भुवन केसी र अभिनेत्री जिया केसीको सम्बन्ध अब गोप्य रहेन। लामो समयदेखि लिभिङ टुगेदरमा बस्दै आएका यी जोडी अब भने चाडै विवाह गर्ने तयारीमा रहेका भुवनले नै खुलाइसकेका छन् । उनीहरु करिब सात वर्षदेखि प्रेमसम्बन्धमा छन् । उनले अब चाँडै नै जिया केसीसँग विवाह गर्ने र दर्शकलाई गुड न्युज दिने बताइएका छन्। 

    अहिले यो जोडी अमेरिकामा छन्। एक अवार्ड कार्यक्रममा सहभागी हुन भुवनसँगै जिया पनि अमेरिका पुगिन्। यी दुईको प्रेमसम्बन्धबारे हाल निकै चर्चा चलिरहेको छ

    जहाँ-जहाँ भुवन पुग्छन् जिया पनि त्यही पुगिरहेकी छिन्। भुवनले आफ्नो सामाजिक सञ्जालबाट जियासँगका तस्बिर या भिडियो भने सेयर गरेका छैनन्।

    Screenshot_20221026-015155_TikTok.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार