Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भृकुटीमण्डपमा पाँचौ राष्ट्रिय रोटी मेला (तस्बिरहरु)


    आइतबार, कार्तिक ६ २०७९
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। वर्षेनी तिहारको अवसरमा आयोजना हुँदै आएको मेला यसवर्ष पनि काठमाडौंको भृकुटीमण्डपमा पाँचौं राष्ट्रिय रोटी मेला सुरु भएको छ ।
     
    मेलामा यस वर्षा पनि विभिन्न प्रकारका रोटी तथा मिठाइका परिकारहरू प्रदर्शनमा राखिएका छन् । 

    यस्तै, आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट सनातनीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज कागतिहार हो । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा कागलाई खान दिने चलन रहेको छ । 

    roti_mela14_n0HBy5sOTZ.jpg
    undefined
    roti_mela11_NdiKawc8n2.jpg
    undefined
    roti_mela10_w0sXPHNDx3.jpg
    undefined
    roti_mela16_hnDcrlPuZT.jpg
    undefined
    roti_mela3_D98S3tQKFs.jpg
    undefined
    roti_mela5_s4XK1LETsc.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार