Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप ५३ जनामा कोरोना संक्रमण


    बिहिबार, कार्तिक ३ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो । 

    कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ सय १८ जनाले ज्यान गुमाइसकेका छन्। यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार