Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड पत्नी सीता दाहाल अस्पतालमा


    बिहिबार, कार्तिक ३ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएकी छन्।

    बुधबार उक्त मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल भर्ना भएकी अस्पताल स्रोतले जनाएको छ । सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार