Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा भूकम्पको धक्का


    बुधबार, कार्तिक २ २०७९
    595
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजेर ७ मिनेटको समयमा १० सेकेन्डभन्दा बढी समयसम्म भूकम्पको धक्का गएको थियो । भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्नेबारे थप विवरण आउन बाँकी रहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार