Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सोल्टी होटलले २६.१३५ प्रतिशत लाभांश दिने


    बुधबार, कार्तिक २ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सोल्टी होटलले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई २६.३१५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ३१ असोज आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश प्रस्ताव गर्न लागेको हो ।

    होटलले लाभांश प्रस्तावसहित २८ पुसमा ४८ औं वार्षिक साधारण सभा पनि डाकेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 
     
    साधारणसभा प्रयोजना लागि कम्पनीले ७ पुषमा सेयर दाखिला खारेज (बुक क्लोज) मिति तोकेको छ । यसर्थ, ६ पुससम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार