Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनसीसी बैंकले ११ प्रतिशत लाभांश घोषणा गर्यो


    आइतबार, असोज ३० २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट ११ प्रतिशत लाभांश घोषणा गरेको छ । 

    सञ्चालक समितिको शनिबार बसेको बैठकले बैंकको हाल कायम चुक्ता पूँजीको  दशमलव ३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। 

    यो प्रस्ताव राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि मात्र लाभांश वितरण गरिने  कम्पनी सचिव विश्वनाथ भट्टराईले बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार