Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  २०७९ को एसईई चैत दोस्रो साता गर्ने बोर्डको तयारी


    बिहिबार, असोज २७ २०७९
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षाको परीक्षा (एसईई) आउदो चैतको दोस्रो हप्ता गर्ने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले एक कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गर्ने जनाएको हो ।

    यस्तो छ कार्यतालिकाः

    SEE-talika.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार