Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नाइजेरियामा बाढी: कम्तीमा ५०० जनाको मृत्यु


    बिहिबार, असोज २७ २०७९
    895
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। नाइजेरियामा आएको सबैभन्दा खराब बाढीमा परेर करिब ५०० जनाले ज्यान गुमाएका छन् । वर्षा मौसममा आएको बाढीपहिरोमा अन्य १४ लाख मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । 

    नाइजेरियाको मानवीय मामिला मन्त्रालयले भनेको छ, ‘वर्षापछिको बाढीपहिरोका कारण १४ लाख मानिस विस्थापित भएका छन भने करिब ५०० व्यक्तिको मृत्यु भएको रिपोर्ट गरिएको छ । बाढी पहिरोमा . र १,५४६ व्यक्ति घाइते भएका छन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार