Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ४४ जनामा कोरोना संक्रमण पुष्टि


    मंगलबार, असोज २५ २०७९
    820
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

    स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ।

    मंगलबार २९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५७५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार