Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  पुटिनलाई जन्म दिनमा ट्र्याक्टर उपहार


    आइतबार, असोज २३ २०७९
    560
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७०औँ जन्म दिनमा ट्र्याक्टर  उपहार पाएका छन् । युक्रेनविरुद्ध ७ महिनादेखि निरन्तर हमला गरेका पुटिनले  यस अनौठो उपहार प्राप्त गरेका हुन् ।

    बेलारूसी सहयोगी अलेक्जेन्डर लुकासेन्कोले पुटिनलाई सो उपहार दिएका हुन् । रुसी सहर पिटर्सवर्गको भ्रमणका क्रममा लुकासेन्कोले उक्त उपहार दिएका हुन् । 

    युरोपको स्व–शैलीका ‘अन्तिम तानाशाह’ लुकासेन्को सन् १९९४ देखि सत्तामा रहेका उनले युक्रेनमा रुसी हमलाको समर्थन गर्दै आएका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार