काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यसपटकको दशैंको टीका सर्वसाधारणलाई लगाइदिएकी छन् ।
आज इच्छुक सर्वसाधारणलाई टीका लगाउन दिउँसो ३ देखि ५बजेसम्मको समय तोकिएको थियो ।
राष्ट्रपति भण्डारीको हातबाट टीका र जमरा लगाउन उल्लेख्य संख्यामा सर्वसाधारण शीतल निवास पुगेका छन् ।
undefined