Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आयल निगम दसैं बिदामा पनि खुला रहने


    शुक्रबार, असोज १४ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएको छ ।

    पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । 

    इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार