Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डेंगुका कारण थप दुई जनाको मृत्यु


    बिहिबार, असोज १३ २०७९
    915
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको डेंगु संक्रमणबाट मृत्यु भएको  हो । योसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

    यस्तै, सोही अवधिमा थप ५४० जनामा संक्रमण पुष्टि भएको छ भने हाल देशभर २८ हजार १ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार