काठमाडौँ। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सडकमा भारी वर्षाले पहिरो खसेका कारण चतारा बराह सडकखण्ड अवरुद्ध भएको छ ।
पहिलो बिहीबार विहान खसेको प्रहरीले जनाएको छ ।
अहिले पहिरो हटाउन पहल भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आकर्षक मिडिया प्रा. लि. अनामनगर मच्छिगल्ली, काठमाडौं सुचना तथा प्रसारण विभाग १७८०/०७६-७७ ईमेल: nepalface21@gmail.com सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष माधव प्रसाद पौडेल
सम्पादक राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend