Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनसरीमा चट्याङ लागेर दुई जनाको मृत्यु


    बुधबार, असोज १२ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ 

    वर्षात‍्सँगै बुधबार परेको चट्याङ लागेर एक महिला र अर्का एक पुरुषको मृत्यु भएको हो । 

    चट्याङ लागेर मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका -१ कि ४५ वर्षीया रितादेवी यादव र वडा नम्बर-६ का उदिप चन्द्र यादवको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु प्रसाद ढकालले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार