Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अभिनेता दयाहाङलाई फेरी दोस्रो पुत्र लाभ


    शुक्रबार, असोज ७ २०७९
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता दयाहाङ राई १० वर्षपछि फेरी दोस्रो सन्तानको बाबु बनेका छन् । उनकी पत्नी बेनुका राईले छोरा जन्माएको पारिवारिक स्रोतले जनाएको छ ।

    अहिले आमाबच्चा दुवैको स्वास्थ्य भने राम्रो रहेको बताइएको छ ।

    राईदम्पतीका यसअघि एक छोरा छन्। पहिलो सन्तानपछि १० वर्षको अन्तरालमा उनीहरूले फेरी दोस्रो सन्तान प्राप्त गरेका हुन्। 

    दयाहाङ र बेनुकाको बिहे २०६५ साल फागुन २ मा भएको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार