Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशभर थप ८१ जनामा कोरोना संक्रमण


    बुधबार, असोज ५ २०७९
    615
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४४७ जनामा भएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणबाट मृत्यु भने आज कसैको भएको छैन।

    सोही अवधिमा १७५ जना निको भएका छन् भने हाल देशभर अझै १४८३ जना सक्रिय संक्रमित रहेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार