Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनचाँदीको मूल्य घट्यो  


    सोमबार, असोज ३ २०७९
    485
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा चार सय रुपैयाँले घटेको छ । साथै आज छापावाल सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    तेजाबी सुन आज ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार