Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साउदीका एक पुरुषले ४३ वर्षको अवधिमा गरे ५३ पटक विवाह


    आइतबार, असोज २ २०७९
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। साउदीका एक पुरुषले आफ्नो ४३ वर्षको अवधिमा विभिन्न महिलासँग ५३ पटक विवाह गरेका छन् ।

    ६३ वर्षीय अबु अब्दुल्लालाई ‘शताब्दीको बहुविवाहक’ उपनाम दिइएको छ । 

    गल्फ न्यूजका अनुसार उनको वैवाहिक जीवनमा समस्या तब सुरु भयो जब उनको पहिलो र दोस्रो श्रीमतीसँग झगडा भयो । यही कारण उनी तेस्रो र चौथो पटक दोस्रो विवाह गर्न बाध्य भए ।

    अन्ततः पहिलो, दोस्रो र तेस्रो पत्नीसँग उनको सम्बन्धविच्छेद भयो । ‘लामो समयावधिमा मैले ५३ जना महिलासँग विवाह गरे । पहिलो पटक मैले २० वर्षको उमेरमा विवाह गरे । उनी मभन्दा ६ वर्ष जेठी थिइन्’, अब्दुल्लाहले भने । उनको सबैभन्दा छोटो विवाह एक रात मात्र टिकेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार