Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण


    शुक्रबार, भाद्र ३१ २०७९
    645
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण पुष्टि भएको छ। महामन्त्री थापालाई एक्कासी बिरामी भएपछि उच्च ज्वरोले च्यापिरहेको छ।

    थापा अहिले घरमै आराम गरिरहेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए । उच्च ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि थापाले परीक्षण गर्ने क्रममा डेंगी संक्रमण पाइएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार