Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाअभियोग सिफारिस समितिको बैठक फेरी स्थगित


    बिहिबार, भाद्र ३० २०७९
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। बुधबार बिहान बोलाइएको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू नआएपछि महाअभियोग सिफारिस समितिको बैठक बिहीबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

    आजको बैठकमा सवोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका बहालवाला र पूर्वन्यायाधीश तथा वकिलहरूलाई बयानका लागि बोलाइएको थियो । तर, कोही पनि उपस्थित नभएपछि बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

    त्यसैगरी पूर्वप्रधानन्यायाधीशहरुले उक्त समिति बैठकमा बयानका लागि उपस्थित नहुने घोषणा गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार