Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेरी तोलामा सात सय रुपैयाँले घट्यो सुनको मूल्य  


    बुधबार, भाद्र २९ २०७९
    515
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्यमा १० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार