Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  ‘प्रेमगीत ३’ को हिन्दी नेपालमा पनि असोज ७ मा प्रदर्शन हुने


    सोमबार, भाद्र २७ २०७९
    850
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपाली संस्करण प्रदर्शन हुने दिन असोज ७ गते नै नेपालमा पनि रिलिज हुने भएको छ ।

    ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको छ,’निर्माता सन्तोष सेनले भने ।

    ‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकैदिन लगाउने निर्णय गरेका छौं,’ सेनले भने, ‘टिजर, गीत र ट्रेलरबाट दर्शकले देखाउनुभएको मायालाई ख्यालमा राखेका छौं ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार