काठमाडौं। प्रि-ओपन सेसन नेप्से सूचकमा झिनो सुधार आएको छ। आज नेप्से सूचकमा ०.१६ अंकले बढेको छ यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ ।
३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको १७५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा आज कुल ५ वटा कारोबार भएको छ र ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।