Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल र श्रीलंका आज भिड्दै 


    सोमबार, भाद्र २७ २०७९
    600
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२२ अन्तर्गत नेपालले आज समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।
    आजको खेल सफलतापुर्वक जित्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने नेपालको योजना रहेको छ ।

    नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो ।

    दुई खेल खेलिसकेको भुटान भने एक जित र एक हारको नतिजापछि समूह बी बाट यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । भुटानले श्रीलंकालाई ५–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार