Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  दार्चुलामा चट्याङ लागेर ३६९ भेंडाबाख्रा मरे


    आइतबार, भाद्र २६ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। दार्चुलामा चट्याङ लागेर ३६९ भेंडाबाख्रा मरेका छन्। जिल्लाको नौगाड गाउँपालिका-४ को सीमा क्षेत्र जमाउ भन्ने ठाउँमा सात जनाका ३६९ भेंडाबाख्रा चट्याङ परेर मरेका स्थानीय हरकसिंह धामीले जानकारी दिए। 

    नौगाड-४ का डम्बरसिंह धामी, वीरसिंह ठगुन्ना, झुने महता, विरभान ठगुन्ना र मार्मा गाउँपालिका-५ का रामचन्द्र महता, लोचन महता र नरेन्द्र महताले संयुक्त रूपमा चार सय ४२ भेंडा पालेका थिए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार