Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह 


    शुक्रबार, भाद्र २४ २०७९
    485
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। आज काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । 

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। 

    पछिल्लो एक घण्टामा उपत्यकाभित्र भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा  सतर्कता अपनाऔँ,’ महाशााखाले एक सूचना जारी गर्दै भनेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार