Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेलायती महारानी एलिजाबेथको निधन, युवराज चार्ल्स बेलायतका नयाँ राजा


    बिहिबार, भाद्र २३ २०७९
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ बर्षको उमेरमा निधन भएको छ ।

    स्वास्थ्यमा समस्या आएपछि महारानी एलिजाबेथलाई डाक्टरको निगरानीमा राखिएको थियो । स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको बीबीसीले जनाएको छ ।

    बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी नेपालको दुईपटक राजकीय भ्रमण गरेकी थिइन् । 
    महारानीको निधनसँगै उनका जेठा छोरा राजकुमार चाल्र्स बेलायतको राजा भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार