Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप २२१ जनामा कोरोना संक्रमण


    सोमबार, भाद्र २० २०७९
    645
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    देशभर पीसीआर तथा एन्टीजेन गरी कूल ४ हजार  ५८ जनामा कोरोना परीक्षण गर्दा २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    त्यस्तै आज कोरोनाका कारण  कसैको पनि भने मृत्यु भएको छैन । 

    देशभर थप २०६ संक्रमित कोरोनामुक्त भएका छन् । नेपालमा हाल २ हजार ४ सय ४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार