Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केन्याविरुद्ध नेपालको आज अन्तिम खेल 


    सोमबार, भाद्र २० २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालले केन्याविरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज अन्तिम खेल खेल्दै छ । नेपाली समयअनुसार मध्याह्न पौने १२ बजेबाट केन्याको नाइरोबीस्थित जिमखाना क्रिकेट मैदानमा खेल सुरु हुन लागेको हो । 

    नेपालले यसघि नै सिरिज पहिलो र दोस्रोमा जित हासिल गरिसकेको छ । पहिलो खेल ७ विकेट आफ्नो पक्षमा पारेको नेपालले दोस्रो खेलमा केन्यालाई १७ रनले हराएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार