Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको मौसम पूर्वानुमानः प्रदेश १ मा भारी वर्षाको सम्भावना


    आइतबार, भाद्र १९ २०७९
    515
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १ का एक(दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ । राती पनि प्रदेश नं १,  मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक९दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार