Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डिजेल र मट्टितेलको मूल्य बढ्यो


    शुक्रबार, भाद्र १७ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो । 

    अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १७८ रुपैयाँ पुगेको छ ।  निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ ।  हिजै इन्डियल आयल कर्पोरेशनबाट मूल्य बढेर नेपाल आएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार