Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको विदेशी मुद्राको विनिमय दर


    शुक्रबार, भाद्र १७ २०७९
    565
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

    आज डलरको खरिद दर १२० रुपैयाँ ०० पैसा र बिक्री दर १२७ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ १० पैसा र बिक्री दर १२७ रुपैयाँ ७० पैसा रहेको छ।   

    बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ९१ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर ३४ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार