Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  कास्की-१ बाट गगन थापालाई उम्मेदवार बनाउन सिफारिस


    बुधबार, भाद्र १५ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। कास्की–१ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन सिफारिस गरिएको छ । 

    कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसले आफ्नो क्षेत्रबाट कांग्रेस उम्मेदवारको रुपमा महामन्त्री थापाको नाम चयन गरेको हो । 

    काठमाडौं–४ बाट २०७० र २०७४ सालमा निर्वाचित भएका थापालाई कास्की–१ बाट उम्मेदवार बनाउन सिफारिस भएको र आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन जारी छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार