Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिले प्रचण्डसहित माओवादी नेताहरूलाई शितल निवास बोलाइन 


    बुधबार, भाद्र १५ २०७९
    895
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेताहरुलाई छलफलका लागि शितल निवासमा बोलाएकी छन्।  

    माओवादी नेतालाई राष्ट्रपति भण्डारीले अहिले दिउँसो साढे २ बजे शितल निवासमा डाकेकी हुन्। 

    नागरिकता विधेयक पुनर्विचार गर्न संसदमा फिर्ता पठाएकी राष्ट्रपति भण्डारीले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसँग छलफल गरिसकेकी छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार