Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आयो


    बुधबार, भाद्र १५ २०७९
    520
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टापछि पुन: सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर–२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।

    गएराती साढे २ बजे खसेको पहिरो बिहान साढे ८ बजेको समयमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार